३२ जनाबाट रक्तदान
मेरोन्यूज
२०८० असोज ३ गते २१:०६

काठमाडौँ . संविधान दिवस तथा आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा क्विन फिटनेस स्टुडियो, कामपा–९, बत्तीसपुतली, विजयचोकले नेपाल रेडक्रस सोसाइटीका सहयोगमा आज आफ्नो प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् ।
स्टुडियोका प्रशिक्षक तथा सञ्चालक राघव पाण्डेले विभिन्न रोगका सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिP .
सम्बन्धित
















सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया