छोरा बोकेर आरजु राणा देउवा भारततिर
मेरोन्यूज
२०८० असोज ७ गते ११:२९

काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवा पत्नी डा. आरजु राणा देउवा भारततिर प्रस्थान गरेकी छिन् । उनी आज बिहान छोरा जयवीर देउवालाई साथ लिएर भारततिर लागेकी हुन् ।
आरजु कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको कृर्षि समिति सभापति हुन् ।
केही दिन अगाडीमात्रै सिंगापुर हुँदै जापान पुगेर उनी फर्केकी थिइन् । एयर इन्डियाको जाहाजबाट आज बिहान १० बजे उनी छोरा जयवीसहित भारत उडेकी हुन् । उनी भारत उडेको त्रिभूवन विमानस्थल स्रोतले जनाएको छ ।
सम्बन्धित
















पशुपति क्षेत्रमा तयारी अन्तिम चरणमा,शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह
आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया