नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनल प्रवेश
मेरोन्यूज
२०८० असोज ८ गते १५:३५

काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।
दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हरायो ।नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे ।
प्रशान्तले १६औं मिनेटमा, २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा र ८८औं मिनेटमा निराजनले नेपालका लागि गोल गरे ।
५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्काएको थियो ।
सम्बन्धित
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया