गृह मन्त्रालयका अधिकृतस्तरका सबै कर्मचारीले १५ मिनेट योगाभ्यास गर्नुपर्ने

काठमाडौं । गृहमन्त्रालय अन्तर्गतका अधिकृतस्तरका सबै कर्मचारीले अब देखि १५ मिनेट योगाभ्यास गर्नुपर्ने भएको छ ।
योग अभ्यास र ध्यानको महत्वलाई आत्मसात गर्दा शरीरिक एवम् मानसिक स्वच्छता, जागरण, संतुलन र रूपान्तरण प्रकृयामा समेत योगदान पुग्ने भन्दै मन्त्रालयले सबै अधिकृतस्तरका कर्मचारीलाई योगाभ्यास ध्यान गराउन लागेको हो ।
मन्त्रालयले आज मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुख सबैलाई पत्र पठाउँदै बिहान १० देखि १० बजेर १५ मिनेटभित्रै योगाभ्यास गरिसक्न निर्देशन गरेको हो ।
गृहमन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहका कर्मचराीहरुको सहभागिता एक दीवसीय ध्यान विज्ञान कार्यक्रम गत असोज ६ मा आयोजना गरिएको थियो ।
मन्त्रालयले यस्ता कार्यक्रम अन्यत्र पनि विस्तार गर्ने र अहिलेलाई मन्त्रालय अन्तगर्तका अधिकृतस्तरका सबै कर्मचारीलाई दैनिक १५ मिनेट योगाभ्यास गर्न निर्देशन गरेको हो ।















Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
प्रतिक्रिया