पोखरामा २९२ पथप्रदर्शक थपिए
मेरोन्यूज
२०८० असोज १४ गते ९:४०

पोखरा । पोखरामा २९२ पथप्रदर्शक थपिएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटेल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा गरिएको ६ हप्ते तालिमबाट पथप्रदर्शक थपिएका हुन् ।
परीक्षा उत्तीर्ण गरी २९२ जनाले प्रमाणपत्र प्राप्त गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । सन् १९९८ देखि टान गण्डकीले विभिन्न समयमा गरी करिब एक हजार ९०० जनालाई तालिम प्रदान गरिसकेको उनले बताए ।
पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम), पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढेको छ ।
सम्बन्धित














Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
प्रतिक्रिया