वृषलाई अप्रत्याशित लाभ हुने, अरु राशिको आज भाग्य कस्ताे ?

काठमाडाैं । आज असाेज २१ गते आइतबार ।असोज कृष्ण नवमी । पञ्चाङ्ग : शिव गर पुष्य , दशमी श्राद्ध । अक्टाेबर ०८ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : दिन रमाइलो बित्नेछ । धन लाभको योग छ। व्यवसायमा फलिफाप हुने दिन छ।
वृष : मिहिनेतको फल पाउनाले सुखको अनुभव हुन्छ। आर्कषक किसिमका फाइदा हुनेछन्। अप्रत्याशित लाभ हुनेछ।
मिथुन : काममा बाधा आउनेछ। केहि अनावश्यक झमेलामा पर्न सकिनेछ। आज केही हानी हुन सक्छ, सावधान रहनु होला।
कर्कट : आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यावसायमा आम्दानी बढेने छ । परोपकारका काममा पनि मन जानेछ।
सिंह : दिन राम्रो बितनेछ । टाढाको यात्राको अवसर जुर्न सक्छ। व्यापसाय राम्रो आम्दानी हुनाले सुख मिल्नेछ।
कन्या : दिन रमाइलै बित्नेछ । टाढाको यात्रा गर्ने योजनामा भए केही दिनका लागि स्थगित गर्नु उत्तम हुनेछ।
तुला : गरेका कामबाट ठूलो उपलब्धी लिन सकिँदैन । नसोचेको ठाउँमा खर्च हुन सक्छ।
वृश्चिक : दिन उल्झनमा बित्नेछ । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । आफन्तको सहयोत प्राप्त हुनेछ।
धनु : श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। खर्चभन्दा कमाइ नै बढी हुनेछ। व्यवसायमा रामै आम्दानी हुने समय छ ।
मकर : साथिभाइबाट सहयो प्राप्त हुनेछ । व्यवसायमा आर्कषक कमाइ हुने छ। मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला।
कुम्भ : इष्टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल भएकाले काममा बाधाहरूको पनि सामना गर्नुपर्ला।
मीन : पेशागत रूपमा समस्या देखिन सक्छ। नोकरीमा अनावश्यक झमेलामा परिएला ।
















आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया