त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला
नेपालविरुद्ध हङकङको कमजोर सुरुवात, १४ रन जोड्दा ४ विकेट गुम्यो
मेरोन्यूज
२०८० कार्तिक २ गते ११:३५

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत हङकङले नेपालविरुद्ध कमजोर सुरुवात गरेको छ।
हङकङले १४ रन जोड्दा ४ विकेट गुमाएको छ। करन केसीले ३ र सोमपाल कामीले एक विकेट लिए।
हङकङका अंशुमान रथले ७, बाबर हायातले ५ र मार्टिन कोट्जीले २ रन जोडे भने निजाकत खानले खाता खोल्न सकेनन्।
पालीको पहिलो बलमै करणले निजाकतलाई आउट गरेका थिए। हङकङले ५ ओभरमा ४ विकेट गुमाएर १५ रन जोडेको छ।
मुलपानीस्थित क्रिकेट मैदानमा नेपालले फिल्डिङ रोजेपछि हङकङले ब्याटिङ गरिरहेको छ । नेपालले हिजो यूएईविरुद्ध खेलेको टिमलाई नै मैदान उतारेको छ ।
सम्बन्धित
















हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया