हङकङविरुद्ध कुशल मल्ल र दीपेन्द्रको अर्धशतक
मेरोन्यूज
२०८० कार्तिक ४ गते १२:३४

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृखलाअन्तर्गत हङकङविरुद्धको खेलमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् ।
नेपालका लागि पाँचौ नम्बरमा क्रिजमा आएका मल्लले ३० बलमा ५ छक्का र २ चौका मद्दतमा ५४ रन बनाएका हुन् । त्यस्तै ऐरीले ३० बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले अर्धसतक बनाएका हुन् ।
यसअघि नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो । त्यसपछि क्रिज सम्हालिरहेका मल्ल र दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सम्बन्धित
















हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया