हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खुल्दै
मेरोन्यूज
२०८० कार्तिक ६ गते ८:५८

काठमाडौं। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज खुल्ने भएको छ । वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने मन्दिर आज खोलिने भएको हो ।
मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।
सम्बन्धित















यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
प्रतिक्रिया