बुधबार, वैशाख ९, २०८३

विदेशी विनिमय दर : बुधबार कुन मुद्राको कति ?

मेरोन्यूज २०८० कार्तिक ८ गते ६:४२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कार्तिक ८ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४२ रुपैयाँ रहेको छ ।

Advertisement
NiccNicc

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.८७ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.१५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९० रुपैयाँ रहेको छ ।

यता साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७६ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया