त्रिकोणात्मक सिरिज फाइनल : नेपालले यूएईलाई दियाे १६३ रनको लक्ष्य
मेरोन्यूज
२०८० कार्तिक १० गते १२:५६

काठमाडौं । त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले २८ बलमा अर्धशतक बनाएर आउट भए । दिपेन्द्रसिंह ऐरीले १५ बल खेलेर २० बनाए ।
यस्तै कप्तान रोहित पौडेलले १८, आसिफ शेखले ८, कुशल मल्लले १ रन बनाए । साथै सन्दीप झोराले १०, गुलशन झाले ५, सोमपाल कामीले १३ रन बनाए भने करण केसीले २३ रन जाेडे ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया