सिंगापुरविरुद्ध नेपाललाई चौथो सफलता
मेरोन्यूज
२०८० कार्तिक १३ गते ९:४४

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरविरुद्धको जारी खेलमा गुल्सन झाले एकै ओभरमा दुई विकेट लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको सिंगापुरले आठौँ ओभरमा दुई विकेट गुमाएको हो ।
गुल्सनले ७.१ ओभरमा रोहन रंगराजनलाई सन्दीप जोराबाट क्याच गराएका थिए । ७.५ ओभरमा अमात्र्या कौललाई आफैँले क्याच गरी पभेलियनको दिशा देखाए । रंगराजनले ३० बलमा ४६ रन जोड्दा कौल ‘डक’ भए ।
कौल आउट हुँदा सिंगापुरले ७।५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया