सिंगापुरले गुमायो पाँचौँ विकेट
मेरोन्यूज
२०८० कार्तिक १३ गते १०:०८

काठमाडौं।आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरविरुद्धको जारी खेलमा नेपाललाई पाँचौँ सफलता मिलेको छ।
सन्दीप लामिछानेले सिंगापुरको पाँचौँ विकेट लिएका हुन् । उनले सिंगापुरका जनक प्रकाशलाई एलबीडब्लूमा पारेका हुन् ।
आजको खेलमा सन्दीपले लिएको यो दोस्रो विकेट हो ।
यो समाचार तयार पार्दासम्म सिंगापुरले ११ ओभरमा ७५ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया