कन्याका अधुरा काम पूरा हुने, अन्य राशिकाे आज भाग्य कस्ताे ?

काठमाडाैं । आज कार्तिक १५ गते बुधबार । कार्तिक कृष्ण चतुर्थी । पञ्चाङ्ग: परिधि बव मृगशिरा। नाेभेम्वर १ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। साेचेअनुरुप काम सम्पन्न हुनेछन् ।
वृष : आफन्तको सहयोग मिल्नेछ। समयानुकुल काम हुनेछ। आफ्नै बोलीको कारण फन्दामा पर्ने सम्भावना छ।
मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।
कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवार र साथिभाइको साथ पाइनेछ।
सिंह : अनपेक्षित लाभ हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने समय छ।
कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। काममा जाँगर बढ्नेछ ।
तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या देखिने छ।
वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।
धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। लामाे यात्रामा निस्कनुपर्नेछ ।
मकर : अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ। तनाव हट्नेछ ।
कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्। पारिवारिक हितका काममा अग्रसर भइनेछ ।
मीन : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। काम विशेषले नयाँ व्यक्तिहरुसँग सम्बन्ध बनाउनु पर्ने छ ।
















महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंमा पनि हल्का वर्षा
National Anti-Money Laundering Day today
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया