नेपालले ओमानविरुद्ध लियो तेस्रो विकेट
मेरोन्यूज
२०८० कार्तिक १६ गते ९:३७

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।
पाचौं ओभरको खेल जारी रहँदा नेपालले तेस्रो विकेट लिँदै ओमानलाई दबाबमा राखेको छ।
पाचौं ओभरको अन्तिम बलमा गुलसन झा ले अकिव इलियासलाई २ रनमा पवेलियनको बाटो देखाए।
त्यसअघि सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा अकिब इलियासले बोल्ड आउट गरे। अकिब २ रन बनाउँदै आउट भए।
अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापतिलाई ८ रनमा आउट गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले पाचौं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ३७ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया