नेपालले गुमायो दोस्रो विकेट, सोमपाल आउट
मेरोन्यूज
२०८० कार्तिक १६ गते ११:२२

काठमाडौं । विश्वकप छनोट अन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले ३७ रनमा दोस्रो विकेट गुमाएको हो । सोमपाल कामी १२ रन जोडेर आउट भए । त्यसअघि १३ रन जोड्दा नेपालले पहिलो विकेट गुमाएको थियो ।
सम्बन्धित
















क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया