निर्णायक खेल अगाडी मुलपानी क्रिक्रेट मैदानमा जे देखियो (तस्विरहरु)
मेरोन्यूज
२०८० कार्तिक १७ गते १०:२९

काठमाडौं । आइसिसी टि–२० विश्वकपअन्तर्गत् एसिया छनोटको सेमिफाइनलमा नेपालले आज केहीबेरमा युएईसँग खेल्दैछ। यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि–२० विश्वकपमा छनोट हुनेछ।
अहिले बिहान ११ बजे मुलपानी मैदानमा हुने यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टि–२० विश्वकपमा छनोट हुने अवसर छ।
नेपाल र युएईबीच टि–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।
अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टि–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो।
खेल अगाडी मुलपानीमा नेपाली क्रिक्रेट टोलीका फयानहरु जमघट हुन थालेका छन् । मैदानलाई अिन्तम फिनिसिङको काम भईरहेको छ ।
हेर्नुहोस खेल अगाडीको मुलपानीको क्रिक्रेट मैदान






सम्बन्धित
















आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया