बिहीबार, चैत १९, २०८२

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

मेरोन्यूज २०८० कार्तिक १७ गते ११:५३

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले नवौं ओभरमा युएईको तेस्रो विकेट लिएको हो ।

तेस्रो विकेटका रुपमा युएईका आसिफ खान आउट भएका हुन् । उनलाई सन्दीप लामिछानेले बाेल्ड आउट गरे ।

यूएईले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७५ रन जोडेको छ ।

प्रतिक्रिया