कप्तान रोहित पौडेलले लिए युएईकाे पाँचाैं विकेट
मेरोन्यूज
२०८० कार्तिक १७ गते १२:१९

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले पाँचौँ सफलता पाएको छ ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले १५ओँ ओभरमा युएईको पाँचौँ विकेट लिएको हो ।
युएईका अलि नासिर आउट भएका हुन् । उनलाई कप्तान रोहित पौडेलले कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् ।
यूएईले १६ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १०० रन जोडेको छ ।
सम्बन्धित
















आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया