बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
मेरोन्यूज
२०८० कार्तिक १७ गते २१:००

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
चिरौटे सामुदायिक वनमा नजिकै बाख्रा चराउने क्रममा आज बाघको आक्रमणमा परी महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले जानकारी दिए ।
डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । शव परीक्षणका लागि बर्दिया अस्पताल लगिएको छ ।
यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर्गत पर्दछ ।
सम्बन्धित
















विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियाे
Two die in motorcycle accident in Dang
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड
प्रतिक्रिया