नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट
मेरोन्यूज
२०८० कार्तिक १९ गते १३:००

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत जारी फाइनल खेलमा नेपालले पहिलो सफलता पाएको छ ।
नेपालका लागि सोमपाल कामीले ओमानको पहिलो विकेट लिएका हुन्।
उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतिक अथावालेलाई सात रनमा पेभेलियन फर्काए । सोमपालले प्रतिकलाई एलबीडब्लूको धरापमा पारेका हुन् ।
ओमानले तीन ओभरमा एक विकेट गुमाएर २७ रन जोडेको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया