नेपाललाई तेस्रो सफलता, विवेक यादवले लिए विकेट
मेरोन्यूज
२०८० कार्तिक १९ गते १३:५५

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत जारी फाइनल खेलमा नेपालले तेस्रो सफलता पाएको छ । विवेक यादवले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
यादवको बल रोहित पौडेलले क्याच गर्दै ओमानका जीसन मक्सुद आउट भए।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको बनाएको थियो ।
सम्बन्धित
















पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया