नेपाल सुपर ओभरमा ओमानसँग पराजित
मेरोन्यूज
२०८० कार्तिक १९ गते १४:४१

काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको ओमनले २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले एक विकेट गुमाएर १० रन मात्रै बनाउन सक्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको बनाएको थियो ।
ओमान नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदा १८४ रन नै बनाएपछि ख्ल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा नेपाल ११ रनले पराजित भएको हो ।
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया