विश्वकप क्रिकेट : बंगलादेश र श्रीलंका भिड्दै

काठमाडौँ । जारी क्रिकेट विश्वकपमा आज बंगलादेश र श्रीलंका भिड्दैछन् । खेल दिल्लीस्थित अरुण जेटली क्रिकेट मैदानमा हुने नेपाली समय अनुसार अपराहन्न २:१५ बजेदेखि शुरु हुँदैछ ।
श्रीलंकाको ७ खेलमा २ जित र ५ खेलमा हारसहित ४ अंक रहेको छ । त्यस्तै बंगलादेशले भने ७ मध्ये ६ खेलमा हार बेहोरेको छ ।
यो खेलपछि श्रीलंकाले आफ्नो अन्तिम खेल न्यूजील्याण्डसँग खेल्ने छ भने बंगालदेशले अस्ट्रेलियासँग खेल्ने छ ।
श्रीलंकाको सम्भावित प्लेइङ ११- कुसल मेन्डिस (कप्तान), दिमुथ करुनारत्ने, पथुम निसान्का, सदिरा समरविक्रमा, चारिथ असालान्का, दुशान हेमान्था, एन्गोलो म्याथ्युस, महीश थिकक्षना, कसुना रजिथा, दुशमन्थ चामीरा र दिलशान मधुशानका ।
बंगलादेशको सम्भावित प्लेईङ ११- शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो (उपकप्तान), लिट्टन दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, मधुमुल्लाह, मेहदी हसन मिराज, तस्किन अहमद, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लाम ।
















पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया