कोशीमा ७ संसदीय समितिका सदस्यको टुंगो लाग्यो (नामावलीसहित)

विराटनगर । कोशी प्रदेशसभा गठन भएको दश महिनापछि संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ ।
प्रदेश सभामा रहेका सात संसदीय समितिका सदस्यको टुंगो लागेको हो । ती समितिमा रहने सदस्यको नाम टुङ्गो लागे पनि समिति सभापतिबारे दलहरुबीच भागबण्डा मिलेको छैन ।
सभामुखको निर्वाचनपछि संसदीय समितिको नेतृत्व टुङ्गो लगाउने दहरुको तयारी छ ।
प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्री गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार समितिमा छैनन् ।
समिति र सदस्यहरुको नामावली :
१) न्याय प्रशासन तथा विधायन समिति
अम्बरबहादुर विष्ट
खगेश्वरी पौडेल
गीता तिम्सिना
गोम्बु शेर्पा
भुपेन्द्र राई
रमेशकुमार बस्नेत
रामबहादुर राना मगर
ललिताकुमारी चौधरी
लिलाबल्लभ अधिकारी
विनोद राई
शिला दीक्षित कार्की
होमबहादुर थापा
२) सुशासन तथा योजना समिति
इन्दिरा थापा
इन्द्रबहादुर आङ्बो
उद्धब थापा
कमला दर्नाल
नारायणबहादुर मगर
निर्मला लिम्बू
भक्तिप्रसाद सिटौला
भूमिप्रसाद राजवंशी
मालतीकुमारी लिम्बू
मीना श्रेष्ठ
राजेन्द्रकुमार राई
राधाकृष्ण खनाल
लक्कीकुमारी गणेश
लिलाकुमारी राई
हिक्मतकुमार कार्की
३) अर्थ समिति
गोपाल तामाङ
छविलाल चुँडाल
जीवन आचार्य
ज्ञानेन्द्र सुवेदी
तारादेवी ढकाल
बाबुराम गौतम
मानबहादुर लिम्बू
रामकुमार खत्री
रोहितबहादुर कार्की
विजयकुमार राई
विदुर कुमार लिङ्थेप
सविना बजगाईं
सुनिताकुमारी गुरुङ
४) सार्वजनिक लेखा समिति
किशोरचन्द्र दुलाल
गीतारानी महतो
दुर्गाप्रसाद चापागाईं
पाँचकर्ण राई
प्रदीपकुमार सुनुवार
प्रेमराज थाम्सुहाङ
भीम पराजुली
यशोदा कायस्थ
रेवतीरमण भण्डारी
सदानन्द मण्डल
हिमाल कार्की
५) सामाजिक विकास समिति
इस्राइल मन्सुरी
गयानन्द मण्डल गनगाई
गीतादेवी रेग्मी
तिलचन पाठक
नम्बरलाल धिमाल
ममता तामाङ मगर
राजन किराती
रामदेव यादव
विद्या चाम्लिङ राई
शोभा चेम्जोङ
सपना दर्जी
सिर्जना राई
६) उद्योग पर्यटन तथा वातावरण समिति
उमाकान्त गौतम
कमला थापा मगर
खगेनसिं हाङ्गाम
खिनु लङ्वा लिम्बू
जयप्रकाश चौधरी
गोपालबहादुर विश्वकर्मा
निरन राई
निरादेवी खनाल
वुद्धिकुमार राजभण्डारी
मैयाँ श्रेष्ठ
राजेन्द्र कार्की
सुनिता गच्छदार चौधरी
सम्झना तामाङ थाम्सुहाङ
७) प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति
अमृतकुमार अर्याल
इन्द्रमणि पराजुली
एकराज कार्की
खड्गबहादुर बस्नेत
गोविन्द गिरी
डोल्मा तामाङ
तिलकुमार मेन्याङ्बो लिम्बू
निमसरी राजवंशी
नुरसदी बेगम
बन्दना झाँगड
मोहन महर्जन
रामप्रसाद महतो
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया