रास्वपा बैठक आज, महाधिवेशनबारे छलफल हुने
मेरोन्यूज
२०८० कार्तिक २३ गते १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा पार्टीको महाधिवेशनका बारेमा छलफल हुनेछ ।
महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले आज बोलाइएको बैठकमा महाधिवेशन प्रक्रियासहित विभिन्न विषयमा छलफल गरिने बताए ।
बैठकमा पश्चिम नेपालमा गएको भूकम्पमा पार्टीले गरेको काम, भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनर्निर्माण विषयमा सरकारको कामको समीक्षा समेत गरिने उनले बताए ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया