बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शाना
मेरोन्यूज
२०८० मंसिर ५ गते १३:०७

काठमाडौं । बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शाना कपाली परेकी छन् ।
यसपटक नेपालबाट १०० महिलाको सूचीमा रुस्काना कपाली परेकी हुन् ।
बीबीसीले मंगलबार सार्वजनिक गरेको यस वर्षको विश्वभरबाट उत्प्रेरक र प्रभावशाली सय महिलाको सुचीमा उनी परेकी हुन् । कपाली ट्रान्सजेण्डर महिला हुन् ,उनले आफूजस्तै महिलाको हकहितमा काम गर्दै आएकी छन् ।
सम्बन्धित
















‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया