चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै सेती प्रादेशिक अस्पताल घेराउ
मेरोन्यूज
२०८० मंसिर ६ गते १२:०३

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तहरुले विरोध गरेका छन् ।
धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले मंगलबार राति शल्यक्रियामार्फत शिशु जन्माएकी थिईन् । जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् ।
उनीहरूले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने तथा शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही गर्नू पर्ने माग गरेका छन् ।
सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको बताउदै सम्बन्धित चिकित्सकलाई कारबाही गरिनुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उबताएका छन् ।
सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया