मंगलबार, माघ २७, २०८२

नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा (सूचीसहित)

मेरोन्यूज २०८० मंसिर ७ गते २१:०६

काठमाडौं । नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले यसअघि काज सरुवा गरिएकासहित १५ जना एसएसपीको सरुवा गरेको हो।

बिहीबार मानव श्रोत विकास विभागले १५ जनालाई सरुवा गरिएको सूचना मार्फत जानकारी दिएको हो। यस्तै हालै बढुवा भएका ५ जना एसएसपीको पनि पदस्थापन गरिएको छ।

हेर्नुस् सूचीः

प्रतिक्रिया