पोर्चगल पठाई दिने भन्दै १० लाख ठगी गर्ने पक्राउ
मेरोन्यूज
२०८० मंसिर १० गते १७:४९

काठमाडौं । पोर्चुगल पठाई दिने भन्दै १० लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थायी घर रोल्पा गंगादेव गाउँपालिका वडा. न ३ भई हाल काठमाडौँ महानगरपालिका वडा नं २६ गोंगबु बस्ने ३९ वर्षीय निमराज डाँगी रहेका छन् ।
डाँगीले जोनसन श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल जान १६ लाख लाग्ने बताउदैँ होटलमा काम गरेवापत १ लाख २० हजार मासिक आम्दानी हु्ने प्रलोभनमा पारि १० लाख रकम लिएर सम्पर्क विहीन भएका थिए । पैसा लिएर सम्पर्क विहिन भएपछि पिडितले दिएको बयानका आधारमा खोजी गर्न काठमाडौँबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाण्डौंको गोँगबुबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।
सम्बन्धित
















बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया