संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस
मेरोन्यूज
२०८० मंसिर २५ गते ११:३१

काठमाडौं । संसद सचिवालयका महासचिव डा भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।
आइतबार साँझ गौतमले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुको कारण भने प्रष्ट पारिएको छैन् ।
गौतम ०७७ वैशाख २२ गते सो पदमा नियुक्त भएका थिए ।
उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन् ।
उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया