आजको तपाईको राशिफल कस्तो छ?

आज २०८० साल मंसिर २७ गते ।बुधवार । मंसिर शुक्ल प्रतिपदा । पञ्चाङ्ग: शूल किंस्तुघ्न ज्येष्ठा । डिसेम्बर १३ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : व्यापारिक व्यवधानलाई समाधान गरिनेछ । नयाँ प्रेम सम्बन्धले चिन्तित बनाउला । रोजगारीमा जिम्मेवारी थपिनेछ ।
वृष : मातापिताको साथमा समय बित्नेछ । शारीरिक दुर्बलता उत्पन्न होला । नयाँ लगानीमा आकर्षित बनिनेछ ।
मिथुन : साझेदारीयुक्त कार्य शुभ रहला । मान्यजनका साथमा समय व्यतीत गरिएला । अरुको विश्वास पात्र बनिनेछ ।
कर्कट : नकारात्मक मुद्दामा फसिएला । एकान्तप्रति आकर्षित बनिनेछ । मनमा थप द्विविधा उत्पन्न होला ।
सिंह : शैक्षिक लगानी बढाउनुपर्ला । सानो कामको लागि लामो समय प्रतीक्षा गर्नुपर्ला । प्रेम सम्बन्धमा दरार आउला ।
कन्या : परिवारमा आत्मीयता बढेर जानेछ । अनावश्यक कुरा मनमा खेल्नेछन् । नयाँ कार्य योजना पारित होला ।
तुला : लत्ताकपडामा खर्च बढ्नेछ । पशुभयले चिन्तित बनाउला । लामो दूरीको यात्राको योग छ ।
वृश्चिक : धार्मिक कार्यमा अग्रसर बनिएला । अपरिचित व्यक्तिद्वारा झुटा आक्षेप लाग्नेछ । भौतिक क्षतिको सामना गर्नुपर्ला ।
धनु : गुरुजनको साथमा समय व्यतीत होला । खानपानमा विशेष ध्यान दिनुहोला । मनोरञ्जनमा खर्च बढ्ने देखिन्छ ।
मकर : ग्रहको नकारात्मक प्रभाव हट्नेछ । आफ्नो कला प्रस्तुत गर्ने अवसर मिल्ला । वैदेशिक रोजगारीको अवसर प्राप्त होला ।
कुम्भ : अकस्मात शुभ समाचार प्राप्त होला । सन्तानको वैदेशिक यात्रा सफल बन्नेछ । स्वास्थ्य समस्या उत्पन्न होला ।
मीन : सामाजिक क्षेत्रका काममा जिम्मेवार बनिएला । मनमा थप उत्साह छाउनेछ । मानसिक रोगबाट छुट्कारा मिल्नेछ ।
















काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया