शेखरलाई संसदीय दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुन्न : गगन थापा
मेरोन्यूज
२०८० मंसिर २७ गते १७:१०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता शेखर कोइरालाई संसदीय दलको नेता बनाउनुपर्ने बताएका छन् । डा। शेखर कोइराला समूहको काठमाडौंमा आज भएको बैठकमा थापाले यस्तो बताएका हुन् ।
नेता थापाले कोइरालालाई दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुनै नसक्ने बताए। “संसदीय दलको नेता फेर्नुपर्छ । संसदीय दलको नेता नफेरेसम्म ०८२ मा महाधिवेशन हुँदैन । शेखर कोइरालाई नै संसदीय दलको नेता बनाउनेतिर लागौँ,” उनले भने ।
थापाले समूहप्रति आफू सधैं बफादार भएको बताए । “समूहप्रति पूर्ण बफादार छु र शेखर दाइलाई नेता मान्ने र बनाउने कुरामा म जस्तो त्याग गर्न तयार छु,” उनले बैठकमा भनेका छन्, “म र शेखर दाइको बीचमा कुनै मनमुटाव छैन भनेर कति भन्ने ?साथीहरूले धेरै खेल्दिनुभएन ।”
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया