शुक्रबार, वैशाख २५, २०८३

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा हातपात

मेरोन्यूज २०८० मंसिर २८ गते १६:३७

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ।

Advertisement
NiccNicc

मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका ओलीमाथि एक व्यक्तिले हातपात गरेका छन् ।

स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ।

ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया