शनिबार, वैशाख २६, २०८३

कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखी

मेरोन्यूज २०८० पुष ५ गते १०:४५

जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन आज बिहीबारदेखि जनकपुरधाममा सुरु हुँदै छ । 

Advertisement
NiccNicc

जनकपुरको तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

प्रदेशसभापति कृष्णप्रसाद यादवका अनुसार बिहीबार उद्घाटन र शुक्रबार बन्द सत्र हुनेछ। बन्द सत्रमा आठ सय २५ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।  उदघाटन समारोहमा आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुँदै छन् ।

प्रतिक्रिया