प्रधानमन्त्रीद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन (तस्बिरसहित)
मेरोन्यूज
२०८० पुष ६ गते १०:५२

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरेका छन् ।

उक्त सबस्टेसनको उद्घाटन कार्यक्रमका लागी प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इनरुवा पुगेका हुन् ।



उद्घाटन पछि प्रधानमन्त्रीले सबस्टेसनको अवलाेकन गरेका छन् ।

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण गरिएकाे हाे ।



सम्बन्धित















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया