शुक्रबार, वैशाख २५, २०८३

लुम्बिनी प्रदेशमा ८ महिनापछि मन्त्रिपरिषद् विस्तार,दुई मन्त्री थपिए

मेरोन्यूज २०८० पुष ८ गते १०:०३

काठमाडौं । लुम्बनी प्रदेशमा आज (आइतबार) मन्त्रिपरिषद् विस्तार हुँदैछ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

Advertisement
NiccNicc

यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् ।

आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

प्रतिक्रिया