प्रधानमन्त्रीको प्रश्न : के देशमा सबै नराम्रो मात्र भइरहेको छ ?
मेरोन्यूज
२०८० पुष १० गते १७:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा अहिले हीनताबोध र नकारात्मकताको डढेलो लगाएको बताएका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गरेका उनले सकिंदैन, हुँदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता नै मरेको बताए ।
उनले भने, ‘सकिँदैन, बन्दैन हुँदैन भन्ने नकारात्मकताले जरैदेखि सिर्जनात्मकता मरिरहेको छ। एकथरी तत्वले यो मानिसिकतालाई नियोजित रुपमा मलजल गरिरहेका छन् । देशमा सबै नराम्रो मात्रै भइरहेको छ। के देशमा साँच्चै केही नभएकै हो रु के देश पूर्ण रुपमा सम्भावनाहिन बन्दै गएको हो त रु नकारात्मक भावनाले हामीकहाँ सम्भव कामपनि असम्भव बनाइरहेका छौं। हामीले आफ् आफ्नै छेउको उज्यालोृलाई पनि पत्याउँन छाडेका छौं ।’
सम्बन्धित
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया