बुधबार, माघ २८, २०८२

हाजिर नहुने २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

मेरोन्यूज २०८० पुष ११ गते ७:४३

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । 

प्रहरी प्रधान कार्यालयले एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

बुधबार एक सुचना जारी गर्दै सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको  स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया