आजको राशिफल: हेर्नुहाेस् तपाईंको भाग्यफल

आज २०८० साल पुष १३ गते शुक्रवार। पुष कृष्ण द्वितीया।पञ्चाङ्ग: वैधृति गर पुष्य। डिसेम्बर २९ तारिख २०२३
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : नयाँ सवारी साधन खरिदको योग रहला । आफन्तजनमा वादविवाद बढ्नेछ । अपरिचित व्यक्तिबाट टाढै रहनुहोला ।
वृष : कामको सिलसिलामा छोटो यात्रा तय हुनेछ । व्यापारिक व्यवधान हटेर जानेछ । सञ्चार माध्यमबाट अप्रिय घटना सुनिनेछ ।
मिथुन : प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्ला । रोजगारीको खोजीमा समय बित्नेछ । शुभ समाचार प्राप्त होला ।
कर्कट : दिन शुभ रहने देखिन्छ । लामो समयदेखि रोकिएको काम सुचारू होला । शारीरिक स्फुर्ती बढ्नेछ ।
सिंह : पेटसम्बन्धी समस्याले सताउनेछ । प्राविधिक शिक्षाप्रति आकर्षित बनिएला । प्रातकालीन समय शुभ रहला ।
कन्या : सरकारी स्तरको काम सम्पन्न होला । माता पिताको साथ प्राप्त होला । आर्थिक लाभ प्राप्त होला ।
तुला : विलासिताका साधनमा खर्च बढ्नेछ । साझेदारी युक्त काममा रोकावट आउला । अध्ययनको मार्ग खुलेर जानेछ ।
वृश्चिक : दिन सामान्य रूपमा व्यतित होला । बन्न लागेको काम बिग्रन सक्नेछ । कपडासम्बन्धी काम सुचारु होला ।
धनु : बाहिरी व्यक्तिको कुराको पछि नलाग्नु होला । सामान्य चोटपटकको भय रहला । काममा स्थायित्व कायम रहला ।
मकर : बोलिचालीमा परिवर्तन ल्याउनु पर्ला । शारीरिक दुर्बलता हटेर जानेछ । सन्तान सुख प्राप्त होला ।
कुम्भ : मुद्दा मामिला सुल्झनेछ । हवाई यात्राको अवसर प्राप्त होला । खराब साथी संगती छुटेर जानेछ ।
मीन : मानसिक विचलनताले सताउला । सभा समारोहमा सरिक बनिनेछ । मान सम्मान वृद्धि हुनेछ ।















भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया