शनिबार, वैशाख २६, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

मेरोन्यूज २०८० पुष १४ गते १३:३५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। 

Advertisement
NiccNicc

शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो। उक्त विषयमा छलफल गर्न प्रधानमन्त्रीले आज दिउँसो २ बजे बस्ने गरि आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बाेलाएका हुन् ।

प्रतिक्रिया