रवि लामिछानेलाई खोया हान्ने युवक १० दिनपछि रिहा
मेरोन्यूज
२०८० पुष १७ गते २२:३०

काठमाडौं । पोखरामा रवि लामिछानेलाई मकैको खोया हान्ने युवक साधारण तारेखमा छुटेका छन् ।
मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले लमजुङका सन्तोष रानाभाटलाई साधारण तारेखमा छाड्ने आदेश दिएपछि उनी छुटेका हुन् । प्रहरीका अनुसार ७ मंसिरमा पक्राउ परेका उनि १० औं दिनमा छुटेका हुन् ।
लामिछानेले पोखराको अमरसिंह चौरमा भाषण गरिरहँदा रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।
सम्बन्धित
















नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया