माघ सांस्कृतिक महोत्सव–२०८० को उद्घाटन
मेरोन्यूज
२०८० पुष २० गते १६:३६

दाङ । थारु कल्याणकारी सभा दाङको आयोजना घोराहीमा भएको माघ सांस्कृतिक महोत्सव–२०८० को अवसरमा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले कार्यक्रमको उद्घाटन गरेका छन् ।
थारु समुदायमा माघीमा कोसेली अग्रासन छुट्टाउने गरिन्छ । चामल, नुन र मासको दाल छुट्टाएर कार्यक्रमको उद्घाटन गरेका छन् ।
सम्बन्धित
















शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया