राष्ट्रियसभामा शेखर-गगन समूहले माग्यो ४ सिट
मेरोन्यूज
२०८० पुष २२ गते १६:४६

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पक्षका ४ जना उम्मेदवार हुनुपर्ने माग राखेको छ ।
समूहको आइतबार भएको छलफलले गठबन्धनबाट पार्टीले पाएको १० सिटमध्ये ४ सिटमा आफू पक्षको उम्मेदवार हुनुपर्ने माग गरेको हो ।
सोही कुरा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राख्ने निर्णय भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । “१० सिट मध्ये हामीले मागेको चार सिट हो’, उनले भने ‘सोही कुरा कार्यसम्पादन बैठकमा राख्छौँ ।’
सम्बन्धित
















बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
प्रतिक्रिया