सोमबार, वैशाख २१, २०८३

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

मेरोन्यूज २०८० पुष २७ गते १४:२८

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्।

Advertisement
NiccNicc

कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।

चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ ।

पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया