एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
मेरोन्यूज
२०८० माघ १ गते १४:२२

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ७४ औं सचिवालय बैठक सुरु भएको छ ।
उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा अनुसार पार्टी केन्द्रीय कार्यालय आलोकनगर बैठक बसिरहेको छ ।
उनका अनुसार बैठकमा राष्ट्रियसभाको निर्वाचन, पार्टीको विधानलगायत समसामयिक विषयहरुमा छलफल केन्द्रित रहेको बताए ।
सम्बन्धित
















मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया