रुसी सेनामा आवद्ध लमजुङका एक युवकको मृत्यु
मेरोन्यूज
२०८० माघ २ गते १४:३८

काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।
लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको पालिकाले जानकारी दिएको छ ।
पालिकाका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो । यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।
गुरुङको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया