दुई जना मृत अवस्थामा फेला
मेरोन्यूज
२०८० माघ ४ गते २०:११

काठमाडौं । विभिन्न स्थानमा दुईजना मृत अवस्थामा फेला पेरका छन् ।
कास्की, पोखरा महानगरपालिका-२१ फुस्रेखोलास्थित प्रतिक्षालयमा सोही महानगरपालिका-२१ खत्री गाउँ बस्ने ६० वर्षीय कर्ण बहादुर खत्री बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित सेती नदीको किनारा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया