रियल म्याड्रिडलाई हराउँदै एटलेटिको कोपाको क्वाटरफाइनलमा

काठमाडौँ । रियल म्याड्रिड कोप डेल रे बाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समय एटलेटिको म्याड्रिडले २ गोल गरेपछि खेल ४-२ ले जितेको थियो ।
एटलेटिको म्याड्रिडको जितमा सामुएल लिनो, अल्भारो मोराटा, एन्टोनी ग्रीजम्यान र रोड्रीगो रिक्वेलमीले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि एक गोल जोसेलुले गरेका थिए भने एक गोल एटलेटिकोका जान ओब्लाकले आत्मघाती गोल गरेका थिए ।
योसँगै यस सिजनको कोपा डेल रे को क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ । जसमा एटलेटिको म्याड्रिडसहित बार्सिलोना, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया रहेका छन् ।
















बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया