एसएसपीको बढुवाका लागि रमेश बस्नेत सिफारिस
मेरोन्यूज
२०८० माघ ७ गते १९:०३

काठमाडौं। नेपाल प्रहरीको (एसएसपी)मा बढुवाका लागि रमेश बस्नेत सिफारिस भएका छन्।
बढुवा समितिको आइतबारको बैठकले बढुवाका लागि एसपी रमेश बस्नेतको नाम सिफारिस गरेको हो।
एसएसपीको एउटा दरबन्दी खाली थियो।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया